सुसमाचार भनेको खुशीको समाचार, असल समाचार हो, जसलाई विस्तारित रूपमा नयाँ करार भन्न सकिन्छ । नयाँ करारको केन्द्रीय सत्य नै निस्तार चाड हो । निस्तार-चाडचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर अनन्त जीवन र पाप-क्षमा पाइने सत्यता हो।